धनकुटामा अटो दुर्घटना
धनकुटा । धनकुटामा अटो दुर्घटना भएको छ ।
बेलहाराबाट धनकुटा तर्फ आउंदै गरेको अटो अनियन्त्रित भइ दुर्घटना हुंदा ५ जना घाइते भएका छन् ।
घाइतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।