धनकुटाका यी स्थानमा भोलि बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । धनकुटाका केही स्थानमा भोलि बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण केन्द्र अन्तर्गत भोलि बिहान ०८:०० बजे देखि साझ ५:०० बजे सम्म ११ के .भि. कागते फिडर अन्तर्गत टेलिकम ,सल्लेरी,लोकसेवा,स्कुलडाडा ,कागते,सुकेपोखरी,पारिपात्ले,वारिपात्ले,सल्लेरी ,निगाले , स्याउले ,सुकेपोखरी लगायत का क्षेत्रहरूमा लाइनको वरिपरि रहेका रुख,हागा, बाश तथा झाडी कटान (बुश कटिङ) गर्नुपर्ने भएकोले बिद्युत सेवा अबरुद्द हुने भएको हो ।
प्राधिकरणले भनेको छ : भोलि मिति २०८१/०६/०८ गते मंगलबार का दिन बिहान ०८:०० बजे देखि साझ ५:०० बजे सम्म ११ के .भि. कागते फिडर अन्तर्गत टेलिकम ,सल्लेरी,लोकसेवा,स्कुलडाडा ,कागते,सुकेपोखरी,पारिपात्ले,वारिपात्ले,सल्लेरी ,निगाले , स्याउले ,सुकेपोखरी लगायत का क्षेत्रहरूमा लाइनको वरिपरि रहेका रुख,हागा, बाश तथा झाडी कटान (बुश कटिङ) गर्नुपर्ने भएको माथी उल्लेखित समयमा बिद्युत सेवा अबरुद्द हुने ब्यहोरा जानकारी गराइन्छ ।


