धनकुटामा २४ घण्टामा ७१.७ मिलिलिटर वर्षा

धनकुटा,११ असोज । धनकुटामा वितेको २४ घण्टामा ७१.७ मिलिमिटर बर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण तथा शहरी क्षेत्र जनजीवन प्रभावित बनेको छ ।

बुधबार राती देखि भएको निरन्तर बर्षाका कारण जनजीवन प्रभावित भएको हो । ग्रामीण क्षेत्रका सडक ठाउँ ठाउँमा विग्रिएका छन् जसले गर्दा यातायतका साधान संचालनमा समस्या भएको छ ।

शहरी क्षेत्रमा समेत बजार पसल खुले पनि उपभोक्ता नभएको व्यावसायीहरुले बताएका छन् । सरकारले नै अत्यावश्यकीय बाहेक यात्रा नगर्न भने पछि यातायतका साधन तलुनात्मक रुपमा कम चलेको व्यावसायीहरुले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖