मुलघाटमा तमोर नदीले बगाएर ल्याएकी महिलाको शव फेला
धनकुटा,१३ असोज । तमोर नदीले बगाएर ल्याएकी एक महिलाको शव धनकुटाको मुलघाटमा फेला परेको छ ।
नदीले बगाएर ल्याएकी महिलाको पहिचान भने अहिले सम्म हुन सकेको छैन् ।
यसबारे थप अनुसन्धान भई रहेको प्रहरीले जमाएको छ ।


