धनकुटा सदरमुकाममा वितरण गरिएको खानेपानीको मुहान क्षेत्रमा बर्षाका कारण क्षति

धनकुटा । धनकुटा सदरमुकाममा वितरण गरिएको खानेपानीको मुहान क्षेत्र सहित पाइपलाइनमा केहि दिन देखि परेको अविरल बर्षाका कारण क्षति हुंदा खानेपानीको समस्या हुने भएको छ ।

अविरल बर्षाका कारण मुहान क्षेत्रमा बाढी तथा पहिरो आएको र मुहान क्षेत्र बाट वितरण केन्द्र सम्म आएका मुख्य पाइपलाई १८० एम एम, १४० एम एम, १२५ एमएम, ११० एमएम लाइनका पाइप र मुहान तथा ट्याङ्गकीमा बाढी तथा पहिरोले क्षति गरेकोले सदरमुकाम क्षेत्रमा खानेपानी समस्या हुने भएको हो तर धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समिति धनकुटाले भने पानी ल्यानका लागी मर्मतको कार्य सुरु भइ सकेको जनाएको छ ।

आज विहान बाटै खानेपानी ल्याउनका लागी मर्मतको काम सुरु भएको धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्का समिती धनकुटाका सचिव अर्जुन छराहाङ्ग राईले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।