धनकुटामा यसरी मनाइयो ३४ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस

धनकुटा,१५ असोज । ‘सम्मानित बुढ्यौली विश्वव्यापी रुपमा स्याहार तथा सहयोग पद्धतिको सवलीकरण’ भन्ने नाराका साथ धनकुटामा पनि ३४ आंै अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

दिवसको अवसरमा ज्येष्ठ नागरीक संघ धनकुटाले धनकुटामा संघको भवन निमार्णमा आर्थिक तथा भौतिक सहयोग पु¥याउने दाता तथा संघ सस्थाहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र ज्येष्ठ नागरीक संघ धनकुटाका अध्यक्ष राम बहादुर श्रेष्ठले संयुक्त रुपमा दाताहरुलाई सम्मान गर्नु भएको संघका सचिव कृष्णभागवत श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले जेष्ठ नागरिकले पाउने सेवा सुविधामा बिशेष चासो दिदै जेष्ठ नागरिकले राज्य बाट पाउने सेवा लाई सरल र सहज वनाउनका साथै समाजले समेत जेष्ठ नागरिकलाई राम्रो व्यावहार गर्नु पर्ने भनाइ राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।