धनकुटाको दशै बजार विहिवारे हटिया बर्षाका कारण प्रभावित
धनकुटा,१७ असोज । बर्षाका कारण धनकुटा सदरमुकाममा आज लाग्ने बिहिवारे हटिया प्रभावित बनेको छ ।
बुधबार राती देखि भएको निरन्तर बर्षाका कारण दशै बजार प्रभावित भएको हो ।
व्यापारीलाई समान बिक्री गर्न र उपभोक्तालाई सामान खरिद गर्न समस्या भएको छ ।


