धनकुटामा ६९ औ प्रहरी दिवसको अवसरमा दौड प्रतियोगिता सम्पन्न
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा ६९ औ प्रहरी दिवशको अवसरमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी कर्मचारीहरु बिच पुरुष ७ कि.मि र महिला ५ कि.मि दौड प्रतियोगिता सम्पन्न गरेको छ ।


