बिजया दशमीको दिन सुनसान पाख्रिबास बजार(फोटो फिचर)

धनकुटा । दसैंको दसौँ दिन अर्थात् विजयादशमीको दिन आज धनकुटाको पाख्रिबास बजार सुनसान छ ।

अधिकांशहरु दशैं मनाउन घरगांउ गएसंगै बजार सुनसान बनेको हो । अझ आज दशैंको मुख्य दिन पनि भएकोले सबै आफुभन्दा मान्यजनसंग टिका लगाउन जाने भएकोले पनि बजार सुनसान बनेको हो ।

अधिकांश मुख्य पसलहरु बिहानै देखि बन्द छन् भने मानिसहरुको चहलपहल पनि न्यून रहेको छ ।

हेर्नुहोस् तस्बीरमा पाख्रिबास बजार –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।