६९ औ प्रहरी दिवसको अवसरमा प्रहरी कर्मचारीहरु पुरस्कृत

बिराटनगर, असोज ३० गते । ६९ औ प्रहरी दिवस २०८१ को अवसरमा आयोजना गरिएका बिभिन्न खेलकुदका बिजयी खेलाडी तथा बिभिन्न बिधामा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रहरी दिवस मुलसमारोह समितिका संयोजक नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रहरी दिवसको अवसरमा संचालन गरिएको बिभिन्न खेलहरुमा बिजयहुने खेलाडीहरु ५५ जना, निर्णायक १२ जना र कार्यालय संचालन तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी उपरीक्षक दिपक पोखरेल सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई मेडल, प्रसंशा पत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।