दशै मनाउन गएकाहरु फर्किन थाले संगै धनकुटामा बढ्यो चहलपहल

धनकुटा । नेपालीहरुको महान पर्व विजया दशमी मनाउँन गाउँ घर र जन्मथलो गएकाहरु पर्किन थाले पछि धनकुटा सदरमुकाममा समेत चहलपहल बढ्दै गएको छ ।

अध्यायन र रोजगारका लागी सदरमुकाममा बसेकाहरु दशैं मनाउँन गए संगै फुलपाती देखि घटेको चहल पहल दशैं सकिए संगै विस्तारै बढ्न थालेको हो ।

रोजगारीमा रहेकाहरु सदरमुकाम फर्किए पनि अध्यानका लागी बसेकाहरु भने तिहार पछि मात्र सदरमुकाम आउने गर्दछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।