धनकुटाको हिलेमा सवारी दुर्घटना,एक घाइते
धनकुटा । धनकुटामा सवारी दुर्घटना हुंदा एक जना घाइते भएका छन् ।
जिल्लाको धनकुटा नगरपालिका १ हिलेमा धरानबाट तेह्रथुम जांदै गरेको बस र मोटरसाइकल एकापासमा ठोक्किंदा मोटरसाइकल चालक तेह्रथुमका नेत्र कट्टेल सामान्य घाइते भएका हुन् ।
बस चालक मोरंगका प्रेम तामांग प्रहरी चौकीह हिलेले नियम्त्रणमा लिएका छन् ।


