धनकुटामा दशै पछि पनि निरन्तर अनुगमन

धनकुटा,कार्तिक ७ । धनकुटामा दशै पछि पनि अनुगमनलाई निरन्तरता दिएको छ दशै सकिए पछि पनि अखाद्य बस्तुको जोखिम बढ्न सक्ने भन्दै स्थानीय प्रशासन धनकुटाले बजार अनुगमनलाई तिब्र पारेको हो ।

घरेलु तथा साना उद्योग कार्यालाय धनकुटा आयेजानमा जिल्ला प्रशासन कार्यालय तथा खाद्य प्रविधि गुण नियन्त्रण डिभिनज कार्यालाय र राष्ट्रिय उपभोक्त संघ धनकुटाले संयुक्त रुपमा अनुगमनलाई तीब्रता दिएका हुन् । बुधबार टोलिले धनकुटामा सिधुवामा अनुगमन गरेको हो । होटल इन्धन, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ ।

अघिल्लो बर्ष अखाद्यबस्तु अत्याधिक पाइने गरेकोमा यो बर्ष सो क्रम धेरै घटेको पाइयो । दशै अघि अनुगमन गरे पनि पुन अखाद्य बस्तुको जोखिम बढ्न थालेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायमाझिले जानकारी दिनुभयो ।

अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिईने घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका सुचना अधिकारी बिकास कार्कीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।