धनकुटामा प्रमुख जिल्ला अधिकारी फेरिंदै,पौडेलको स्थानमा पोख्रेल आउने
धनकुटा । गृहले १९ वटा जिल्ला प्रशासन कार्यालय प्रमुख हेरफेर गरेको छ।
जस अनुसार धनकुटाको प्रमुख जिल्ला अधिकारीमा टुवराज पोख्रेल आउने भएका छन् ।
वर्तमान प्रजिअ पुन्य विक्रम पौडेलको स्थानमा पोख्रेल आउने भएका हुन् ।
पौडेलको गोरखा सरुवा भएको छ ।


