धनकुटाको पर्यटकीय क्षेत्र उत्तरपानी ओझेलमा किन ?(भिडियो सहित)

धनकुटा । धनकुटामा रहेका पर्यटकीय स्थलहरु मध्ये एक पर्यटकीय नगरी हो उत्तरपानी । धनकुटा नगरपालिका वडा नम्बर दशमा रहेको उत्तरपानीमा दुई दशक अघि सम्म यहाँ धेरै पर्यटक पुग्थे । धेरै फिल्म सुटिङ हुन्थे तर अहिले सो स्थान सुनसान छ ।

उत्तरपानीको मुख्य आकर्षणको रुपमा रहेका पोखरी सुकेका छन्,शिक्षालयको सौन्दर्यता हराएको छ । हिलेवाट नजिकै रहेर पनि यो स्थान ओझेलमा छ ।

हिले बक्रकुण्ड मन्दिर पुग्ने पर्यटक पनि यहाँ सम्म पुग्दैनन् तर बक्रकुण्ड मन्दिरवाट पुर्वाधार निर्माण गरी चिया बगानै बगान उत्तरपानी झार्ने र उत्तरपानीका पोखरीहरु संरक्षण गर्ने हो भने उत्तरपानी धनकुटाको मुख्य पर्यटकिय गन्तब्य बन्नेमा दुई मत छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।