पाख्रिबासमा तिहारको झिलिमिलि
धनकुटा । नेपाली हिन्दुधर्मावलम्बीहरुको दोस्रो महान पर्व तिहारमा अन्य ठाउंहरुमा जस्तै धनकुटाको पाख्रीबास बजारलाई पनि झ्याप्पै छोएको छ ।
आज काग तिहार मनाइए संगै तिहारको रमझम सुरु भएको छ । सबैका घरहरु झिलिमिलि बत्तीले सजाएको देखिन्छन् ।
हेर्नुस् तस्बीरमा –












