धनकुटाबाट दशैं तिहार मनाउन गएकाहरु यसरी कर्मथलो फर्किंदै

धनकुटा । दशैं र तिहार मनाउन गाउँघर गएका सर्वसाधारण धमाधम कर्मस्थलतिर फर्किन थालेका छन् । विभिन्न पेशा, व्यवसाय र अध्ययनका लागि शहर बजार बसेकाहरु दशैं तिहार मनाए संगै गाउँघर छाडेर शहर फर्कन थालेका छन् ।

यस वर्षको दशैं र तिहार मनाउन कर्मथलो छाडेर आफ्नो जन्मघर तथा आफन्तकहाँ गएकाहरु दशैं तिहार मनाएर कर्मथलोमा फर्कन थालेका हुन् ।

दशैं, तिहार मनाएर फर्कनेहरुका कारण धनकुटा बसपार्कमा समेत भिडभाड देखिएको छ । धनकुटामा सरकारी कार्यालयहरू, अन्य संघ संस्था तथा पसल खुलेका छन् भने अधिकांश विद्यालय तथा क्याम्पस भने आउँदो आइतबार बाट खुल्दैछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।