धनकुटाको सहिदभूमिमा भोलि सार्बजनिक बिदा
धनकुटा । धनकुटाको सहिदभूमि गाउंपालिकाले भोलि सार्बजनिक बिदा दिएको छ ।
गापाले २०३६ सालमा तत्कालिन खोकु, छिन्ताङ र आखिसल्लामा सम्पन्न भएको आन्दोलनमा सहादत प्राप्त गरेका राष्ट्रिय सहिदहरुको स्मृति दिवसको अवसरमा कार्तिक २८ गते बुधवारका दिन स्थानिय सार्बजनिक बिदा दिएको हो ।



