धनकुटाका प्रमुख जिल्ला अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय भवनको निरीक्षण तथा अनुगमन
धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय भवनको निरीक्षण तथा अनुगमन गरिएको छ ।
प्रजिअ टुवराज पोखरेलले आज धनकुटा नगरपालिका वडा नम्बर ६ स्थितमा रहेको जिप्रका धनकुटाको हाल कार्य संचालनमा रहेको भबन,हिरासत कक्ष, लगायत सम्पुर्ण शाखाहरुको निरिक्षण तथा अनुगमन गर्नु भएको जिप्रका धनकुटाले जनाएको छ ।


