धनकुटामा एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी जारी(फोटो फिचर)

धनकुटा,४ मंसिर । धनकुटामा आज एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ ।

एभोकाडो सहितका स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि गरिएको यो प्रदर्शनी नगरपालिका कार्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु भइ साँझ ५ बजेसम्म प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ ।

प्रदर्शनीमा उद्यमशीलता विकास सम्बन्धी परामर्श पनि दिइनेछ ।

तस्बीरमा –

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।