धनकुटामा जोखिममा रहेका माझी समुदायका नागरिकहरुसँग प्रहरीको छलफल

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालयको सूरक्षा सुनिश्चितता अभियान अर्न्तगत जिल्ला प्रहरी कार्यालय धनकुटाले जोखिममा रहेका माझी समुदायका नागरिकहरुसँग छलफल गरेको छ ।

धनकुटाको चौबिसे गाउँपालिका वडा नं ४ फलामेटारमा बसोबास गर्ने जोखिममा रहेका माझी समुदायका नागरिकहरुलाई प्रभाबकारी प्रहरी सेवा प्रदान गर्ने उदेश्यले मंगलवार जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले छलफल तथा अन्तरक्रिया गर्नुभएको हो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख आतिथ्य सञ्चालित छलफलमा स्थानीय जनप्रतिनीधिहरुको समेत उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖