नेपाल प्रजातन्त्र सेनानी संघ धनकुटाको अध्यक्षमा भण्डारी

धनकुटा । नेपाल प्रजातन्त्र सेनानी संघ धनकुटाको दोस्रो जिल्ला अधिवेशनले दिनेश भण्डारीको अध्यक्षतमा नया कार्य समिति निर्वाचित गरेको छ ।

बुधवार धनकुटामा सम्पन्न अधिवेशनले संघको नया कार्य समिति निर्वाचित गरेको हो । संघको अध्यक्षमा भण्डारी,केन्द्रिय महाधिवेशन प्रतिनीधिहरुमा जनक सेन लिम्बु,आनन्द सन्तोषी राई र केशर सुब्बालाई निर्वाचित गरेको छ । संघको जिल्ला उपाध्यक्षमा श्रीकृष्ण प्रधान,सचिव ठगिन कुमार राई रहेका छन् ।

सदस्यहरुमा शरण कुमार राई,रविन्द्र नेपाली, बल वहादुर खड्का,भक्त गुरुङ, लाखमान राई,कनक राई, बखत भट्टराई,शंकर तामाङ, भीम घिमिरे,सञ्जय सन्तोषी राई,पुरेन्द्रलाल श्रेष्ठ,मान वहादुर राई,भूपेन्द्र भण्डारी,पदम याम्फु,गंगा वहादुर तितुङ,छविलाल घिमिरे,जगत कार्की,शंकर दाहाल,भक्त वहादुर भण्डारी इन्द्र ढुंङ्गेल,भोलानाथ घिमिरे,शिव राई,नारायण रिजाल,चन्द्र श्रेष्ठ ,वासुदेव भण्डारी मान प्रसाद ईङनाम,रङलाल रोईला, रहेका छन् ।

सम्मेलनको संयुक्त रुपमा उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई र नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रिय सदस्य भवानी खतिवडाले प्रजातन्त्र सेनानीहरुकै कारण मुलुकमा प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र स्थापना भएको बताए ।

नेपाल प्रजातन्त्र सेनानी संघ धनकुटा जिल्ला सम्मेलन आयोजक समितिका संयोजक तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईको अध्यक्षमा सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनमा संविधान सभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेस प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य,जिल्ला उपसभापती सुनिल कुमार डंङ्गोल,सचिव जयन्द्र घिसिङ,सहसचिवहरु रोशन श्रेष्ठ,गिरिजा प्रसाद दाहाल,श्रीराम रायमाझी लगायतले नव निर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गर्नु गर्दै शुभ कामना दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।