अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त
काठमाडौं, ९ मंशिर । अष्ट्रेलियाको राजदुतमा चित्रलेखा यादव नियुक्त भएकी छिन् ।
नेपाली कांग्रेसकी नेतृ तथा पुर्व उपसभामुख यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदुतमा नियुक्त गरेका हुन्।