धनकुटामा ३३ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन (फोटो फिचर)

धनकुटा । धनकुटामा ३३ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ ।

धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना तथा धनकुटा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्थाहरुको समन्वय र सहकार्यमा “लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान” अन्तर्गत आज जिल्लाको धनकुटा नगरपालिका वडा नं.-१ हिले स्थित बस पार्कमा सडक नाटक प्रदर्शन गरिएको हो ।

“हामी सबैको प्रतिबद्धता: लैंङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारा सहित लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।

तस्बीर : जिल्ला प्रहरी कार्यालय धनकुटा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।