धनकुटाको सहिदभूमिमा भीरबाट लडेर बालिकाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमिका एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ ।

सहिदभूमि गाउंपालिकाको वडा नं ३ स्थित च्याब्रुंग भीरबाट लडेर गम्भिर घाइते भएकी ५ बर्षिया अनुष्का राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा निधन भएको हो ।

अनुष्का बिद्यालयबाट फर्किने क्रममा लडेर घाइते भएकी थिइन् । उनी सहिदभूमि गापा ४ स्थित पन्चकन्या माध्यमिक बिद्यालयमा अध्ययनरत थिइन् ।

मृतक अनुष्काको शव पेय्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।