पाख्रीबासमा स्ट्रिट फुडको स्वच्छता, रंगको प्रयोग सम्बन्धि, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबासमा स्थानिय तह संगको सहकार्यमा स्ट्रिट फुडको स्वच्छता, रंगको प्रयोग सम्बन्धि, खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको आयोजमा तथा पाख्रीवास नगरपालिकाको सहकार्यमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पाख्रीवास नगरपालिकामा रहेका होटल, रेष्टुरेण्ट, खाजा घर, मिठाइ पसल, साप्ताहिक हाट तथा बजारका खाद्य परिकार बनाउने व्यावसायीहरुको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।