जवरजस्ती करणी मुद्दाका फरार धनकुटाका प्रतिवादी धरानबाट पक्राउ

धनकुटा । जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत धनकुटाको मिति २०६८।०१।२५ गतेको फैसलाले १० वर्ष कैद तोकी फरार रहेका प्रतिवादी धनकुटा नगरपालिका वडा नं ६ वस्ने वर्ष ३६ को सर्वण श्रेष्ठ भन्ने सर्वन नेवाः खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्र.ह. महेन्द्र खरेलको कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा आज उनलाई सुनसरी धरान उपमहानगरपालिका वडा नं ५ देउरालीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत धनकुटामा दाखिला गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।