धनकुटाको सिधुवा बजारमा लागुऔषध नियन्त्रण तथा ओसार पसार सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको छथरजोरपाटी गाँउपालिका-६ सिधुवा बजार स्थित सामुदायिक भवनमा छथरजोरपाटी गाँउपालिका ६ वडा नं.वडा कार्यालयको आयोजनामा लागु औषध नियन्त्रण तथा ओसार पसार सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम छथरजोरपाटी ६ नं.वडाका वडा अध्यक्ष दिपक गुरुङको अध्यक्षतामा,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आतिथ्यता,छथरजोरपाटी गाँउपालिका अध्यक्ष छत्र बहादुर सुब्बा,उपाध्यक्ष गिता गुरुङ खेवाको बिशिष्ट आतिथ्यता,जिल्ला प्रहरी कार्यालय,धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी,सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघका अध्यक्ष निल बहादुर थापा लगायत स्थानीय जनप्रतिनिधी,बुद्धिजिबि,भद्रभलादमी,शिक्षक,विद्यार्थि समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रम्मा कार्यक्रमका प्रमुख अतिथी प्रजिअ टुवराज पोख्रेलले जिल्ला प्रशासन कार्यालय,धनकुटाबाट हुने सेवा प्रवाहा साथै धनकुटा जिल्लाको समग्र शान्ति सुरक्षा सम्बन्धी मन्तब्य राख्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय,धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले लागु औषध नियन्त्रण तथा ओसार पसार सम्बन्धी प्रस्तुतिकरण मार्फत आफ्ना मन्तब्य राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।