ललितपुर महानगर दिवसमा प्रधानमन्त्री ओली प्रमुख अतिथि

ललितपुर, २ पुस । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएका छन् ।  

 

आज ललितपुरमा आयोजित बिशेष कार्यक्रममा ओली प्रमुख अतिथि भएका हुन । 

 

यसअघि काठमाडौंको ३० औं महानगर दिवसमा भने मेयर बालेन शाहले उपराष्ट्रपति रामसहाय यादवलाइ प्रमुख अतिथि बनाएका थिए । 

 

तर, ललितपुरका मेयर चिरिबाबु महर्जनले भने प्रधानमन्त्री ओलीलाइ प्रमुख अतिथि बनाएको हो । कार्यक्रम जारी रहेकाे छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।