सहिदभूमी गाउँपालिकाका अध्यक्ष राईलाई मातृशोक
धनकुटा,१२ पुष । धनकुटाको सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई लाई मातृशोक परेको छ ।
अध्यक्ष राईकी आमाको उपचारको क्रममा विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा धरानमा निधन भएको हो ।
उहाँको आजै अन्तिम संस्कार गरिने जनाइएको छ ।


