भेडेटार फुड फेस्टिबलमा डेढ करोडको आर्थिक कारोबार

धनकुटा,१९ पुष । अंग्रेजी नयाँ बर्षको अवसरमा धनकुटाको भेडेटारमा सम्पन्न १२ औं फुड फेस्टिभल अर्थात खानपान महोत्सवमा डेढ करोडको कारोबार भएको छ ।

होटल एसोसिएसन भेडेटारको आयोजनामा पुस १६ गेतबाट तीन दिनसम्म सञ्चालन भएको फेस्टिभलमा डेढ करोड बराबरको कारोबार भएको हो ।

आयोजकले दुई करोड आर्थिक कारोबार हुने लक्ष्य राखे पनि डेढ करोड मात्र कारोबार भएको होटल एसोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिनुभयो ।

४० हजार बढि आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गरिएको महोत्सबमा स्थानीय परिकार, अर्गानिक उत्पादन तथा विभिन्न सामाग्रीको प्रचारमा टेवा पुगेको आयोजकले जनाएको छ ।

महोत्सवमा भारतीय सहित विभिन्न मुलसक तथा नेपालका विभिन्न स्थान बाट पर्यटक भेडेटार आएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।