पाख्रीबासमा के छ खानेपानीको अवस्था ?(भिडियो सहित)
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका खास गरि बजार क्षेत्रमा बेला बेला पिउने पानीको विषयलाई लिएर निक्कै चर्चा परिचर्चा हुने गरेको छ ।
करिब साढे सात सय बढी उपभोक्ता रहेको यो बजार क्षेत्रमा विशेष गरि सुख्खा मौसममा पिउनेपानीको समस्या हुँदै आएकोमा पछिल्लो समय केही सहज भएको स्थानिय उपभोक्ताहरुको भनाई छ ।
पिउनेपानीको समस्यालाई सकेसम्म दीगो रुपमा समाधान गर्नका लागि त्यहाँको मुगाखोला खानेपानी उपभाेक्ता तथा सरसफाई समितीले अहिले के-कस्ता कामहरु गरिरहेको छ ? भन्ने विषयमा धनकुटा खबरले समितीका अध्यक्ष विमल गुरुङ सँग कुरा गरेका छौं ।
उहाँ सँग गरिएको याे कुराकानी हेर्नुहोस् –


