फोनिज धनकुटाको अध्यक्षमा मानवी मोक्तान
धनकुटा,२७ पुस । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फाेनिज)धनकुटाको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सम्पन्न अधिबेशनबाट अध्यक्ष पदमा मानवी मोक्तान चयन हुनुभएको छ ।
त्यस्तै समितिको उपाध्यक्षमा विश्वराज श्रेष्ठ, सचिवमा डेबिट ठाडा मगर र कोषाध्यक्षमा सृष्टिका राई चयन भएका छन् ।


