धनकुटा बजारमा दिउंसै लुटियो नगद डेढ लाख

धनकुटा । धनकुटा जिल्लाको बजार क्षेत्रमा दिउंसै लुटपाट भएको छ ।

जिल्लाको हुलाक टोल स्थित जिल्ला अस्पतालको अगाडि हिजो दिउंसो करिब १२ बजे ७३ बर्षिया बृद्दा रत्न माया तामांगको साथबाट करिब डेढ लाख नगद लुटिएको हो ।

मदनचोकस्थित माछापुच्छ्रे बैङ्कबाट वृद्धभत्ता निकालेर बजारतिर जाँदै गर्दा धनकुटा नगरपालिका-१० घर भएकी वृद्धा तामाङ वृद्धा तामाङ लुटिएकी हुन् ।

वृद्धभत्तासहित उनको साथमा भएको अन्य रकम गरी करिब डेढ लाख पैसासहित कागजपत्र भएको झोला लुटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।