नेकपा एसको सचिवालय बैठक सुरू
काठमाडौं, १७ माघ । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ।
आलोकनगरस्थित केन्द्रीय कार्यालय, काठमाडौंमा सो बैठक सुरू भएको हो।