माओवादी संसदीय दलको बैठक जारी, बिपक्षीसँग मिलेर एक आवाज उठाउने

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ । 

शुक्रवार देखी सुरू हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतका बारेमा छलफल गर्नका लागि उक्त बैठक बसिरहेको हो ।

केपी ओली नेतृत्वको कांग्रेस–एमालेको गठबन्धन सरकारले ल्याएको अध्यादेशका बिरोधमा उत्रिन लागेको माओवादीले संसदका दुबै बैठक प्रतिनिधिसभा र राष्ट्रियसभामा लिने पोजिसनका बारेमा छलफल भइरहेको छ ।

 

त्यसो त अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बिपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेश अस्विकार गर्ने तथा महंगी र भ्रष्टचारका बारेमा गम्भिर प्रश्न उठाउने निर्णय गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖