६० दिन भित्रै विधेयकहरू टुंगो लगाइदिन सभामुखसँग प्रधानमन्त्री ओलीको माग

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएका विधेयक ६० दिनभित्रै टुंगो लगाइनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै ओलीले एउटै कानुन बनाउन आधा दशकसम्म लागेको भन्दै उने ससदले हतारो महसुस नगरे सरकारले सुशासन कायम गर्न नसक्ने बताए।

‘सरकारले आवश्यक परेकाले नै विधेयक ल्याउँछ, सदनले हतारो महसुस नगरे सरकारले कसरी सुशासन कायम गर्न सक्छ?,’ उनले भने।

ओलीले अबदेखि विधेयकलाई ६० दिनभित्रै टुंगो लगाइदिन सभामुखलाई अनुरोध गरे। ‘उनले तीन महिनाभित्र विधेयक पारित भएन भने त्यसले मुलुकलाई न्याय गर्दैन,’ उनले भने।

उनले छलफल, बहस र नमिलेको कुरा हटाएर विधेयकहरू चाँडै टुंगो लगाउनुपर्ने बताए।

उनले अघिल्लो सरकारले वास्ता नगर्दा आज सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन निर्माण नहुँदा देश ‘ग्रे लिस्ट’मा पर्ने जोखिममा परेको बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।