प्रेस चौतारी धनकुटाको अध्यक्षमा राई

धनकुटा,२१ माघ । प्रेस चौतारी धनकुटाको अध्यक्षमा नारायण कुमार राई चयन हुनु भएको छ ।चौतारीको हिजो सम्पन्न १० औं अधिवेशनबाट राई अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको हो ।

समितिको उपाध्यक्षमा विश्वराज श्रेष्ठ, उपाध्यक्ष महिलामा कल्पना थापा, सचिवमा सन्तोष सुवेदी, सहसचिव खुल्ला तर्फ कल्पना तामांग, सहसचिव समावेसी तर्फ सष्टिका राई र कोषाध्यक्षमा प्रज्वल कट्टेल चयन हुनु भएको छ ।

त्यस्तै सदस्यमा अनिता राई, सिर्जना खुलाल, कविन्द्र भण्डारी,निशा थापा, तुलसा पौडेल, धनकुमारी राई,जनु तामांग, अनिसा रुचाल चयन हुनु भएको छ ।

केन्द्रिय प्रतिनिधिमा रमेशचन्द्र अधिकारी, भेषराज कट्टेल र गोमा ढुडगाना चयन हुंदा प्रदेश प्रतिनिधिमा रविन कट्टेल, रुपा वनेम र भिम मल्ल चयन हुनु भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।