बिर्तामोड बसपार्क नजिक रहेको चिया बगानभित्र एक पुरुषको मृत शरीर फेला
झापा । झापामा एक पुरुषको शव फेला परेको छ ।
झापाको बिर्तामोड बसपार्क नजिक रहेको चिया बगानभित्र एक पुरुषको मृत शरीर फेला परेको हो ।
घटनाबारे बिस्तृत खबर आउन बांकी छ ।