एमाले धनकुटा नगरपालिका ६ को अध्यक्षमा बिष्णु मगर,अब चार वडा बाँकी

नारायण कुमार राई/धनकुटा,२६ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले धनकुटा नगर कमिटीको ६ वटा वडाको नगर अधिवेशन सकिएको छ ।

यसै क्रममा आईतबार वडा नं. ६ को दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

अमलेटारमा सम्पन्न अधिबेशनबाट बिष्णु पुलामी मगरको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा मान बहादुर पराजुली,सचिव फुल कुमारी राई,उपसचिव निर्मला कार्की र राम प्रसाद धिताल तथा सम्पूर्ण सदस्यहरु सर्वसम्मत निर्वाचीत हुनु भएको हो ।

निर्वाचित सदस्यहरु १० । १० जना महिला तथा यूवा कोटाबाट र अन्य खुला सदस्यहरु रहेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

बाँकी रहेका वडा २,३,९ र १० को वडा अधिबेशन चैत्र १० भित्रमा सकिने नेकपा एमाले नगर कमिटीका अध्यक्ष अर्जुन छारा(राई)ले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖