नेकपा एमाले धनकुटा ९ नं वडा कमिटी अध्यक्षमा ढकाल

धनकुटा,७ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर ९ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट भिम प्रसाद ढकालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट ढकाल सहित उपाध्यक्षमा धनन्जय चापागाई ,सचिव लोक बहादुर राई ,उपसचिवद्वयमा पार्वती राई ,मोहन बास्तोला निर्वाचित हुनु भएको छ ।

त्यसैगरि कोपिला लामिछानेको अध्यक्षतामा २१ सदस्यीय अखिल नेपाल महिला संघ धनकुटा ९ नं वडा कमिटी गठन भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।