नेकपा एमाले धनकुटा १० नं वडा कमिटी अध्यक्षमा घिमिरे

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको धनकुटा नगरपालिका वडा नम्बर १० को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट नगेन्द्र घिमिरेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट घिमिरे सहित उपाध्यक्षमा हेम दाहाल ,सचिव लोक बहादुर राई ,उपसचिवद्वयमा ठगेन्द्र दाहाल ,पबित्रा दाहाल निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य राम कुमारी राई, जिल्ला कमिटी सदस्य खड्ग भट्टराई , नगर कमिटी अध्यक्ष अर्जुन छारा, सचिव लक्ष्मण घिमिरे , युवा संघ अध्यक्ष युवा तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।