नेकपा एमाले धनकुटाको सहिदभूमि १ नं. वडा कमिटीको दोस्रो अधिबेशन सम्पन्न,अध्यक्षमा होमप्रकाश राई

धनकुटा । नेकपा एमाले सहिदभूमि गाउँपालिका १ नं. वडा कमिटीको ऐतिहासिक दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले होमप्रकाश राईको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको हो । यस्तै उपाध्यक्ष अएन कुमार राई , सचिव अजय रोशण राई , उप-सचिव प्रकाश राई र उप-सचिव पृती राई लगायत सदस्यहरु रहेकाछन् ।

त्यस्तै गरि अनेम संघ नेपाल १ नं.वडा कमिटी रत्न कुमारी राईको अध्यक्षतामा ९ सदस्यीय कमिची गठन गरिएको छ । अनेमा वडा कमिटी उपाध्यक्ष सविता राई, सचिव पृती राई, उप-सचिव राम कुमारी राई, कोषाध्यक्ष हेम कुमारी राई रहेका छन् ।

त्यस्तै गरि यूवा संघ नेपाल १ नं. वडा कमिटी टेक बहादुर खड्काकाे अध्यक्षतामा २३ सदस्य गठन गरिएको छ । उपाध्यक्ष खगेन्द्र कार्की , सचिव रविन राई, कोषाध्यक्ष हेम कुमारी राई भुजेल रहेकाछन् ।

साेहि अवसरमा अखिल नेपाल किसान संघकाे रत्न बहादुर राईकाे अध्यक्षतामा ९ सदस्य वडा कमिटी गठन गरिएको छ । संघको उपाध्यक्ष हरी बहादुर भण्डारी , सचिव रेवत भण्डारी , सह- सचिव मान बहादुर कार्की , कोषाध्यक्ष एम कुमार राई रहेकाछन् ।

अधिवेशन नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य, पुर्व राज्यमन्त्री निरन राईकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अधिवेशनमा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य, एवम् पालिका इन्चार्ज साबित्रा राई, सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टी कोशी प्रदेश सल्लाहकार परिषद सदस्य मनोज राई, सुष्मा किराँती राई, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य, अस्मिका राई, पार्टी जिल्ला कमिटी सदस्य रत्नश्वरी राई, केशब राई, बसन्त राई,पुर्व जिल्ला कमिटी सदस्य सरस्वती कार्की, नेकपा एमाले सल्लाहकार परिषद सदस्य प्रेम राई, कुल बहादुर खड्का, राई बहादुर राई, सोमनाथ खड्का, सहिदभूमि पालिका कमिटी अध्यक्ष मातृका राई, उपाध्यक्ष हेमकुमार राई,सचीव बलिन्द्रमानसिंह राई लगायतकाे उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।