एमाले पाख्रिबास २ नं वडा कमिटीको अध्यक्षमा तामाङ

धनकुटा, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी(एमाले) धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्बर २ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ ।

चैत १० गते सम्पन्न अधिवेशनबाट दिल बहादुर तामांगको अध्यक्षतामा ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनबाट पाण्डे सहित उपाध्यक्षमा देब बहादुर बस्नेत ,सचिव निरन श्रेष्ठ ,उपसचिवद्वयमा मोहन राज खपांगी र कमला बरुवाल निर्वाचित हुनु भएको छ ।

त्यसैगरि अखिल नेपाल महिला संघ १ नं वडा कमिटीको अध्यक्षमा सजिना अधिकारी,उपाध्यक्षमा कल्पना बरुवाल,सचिव सिता थापा,उपसचिव टिका थापा लगायत ३१ सदस्यीय कमिटी निर्वाचित भएका छ ।

त्यस्तै अखिल नेपाल युवा संघ वडा कमिटी गोपाल आलेको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा फत्त बहादुर गुर्बछान,सचिव लोक बहादुर तामाङ,उपसचिव कमला बरुवाल र भिम बहादुर घले निर्वाचित भएका छन् ।

त्यसैगरि अखिल नेपाल महिला संघ वडा कमिटीको अध्यक्षमा देबकी मगराती मगर सहितको ११ सदस्यीय कमिटी निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा कृष्ण माया पिठाकोटे,सचिव धन माया तोलाङी,उप सचिब सुजाता खपाङी रहेका छन् ।

त्यस्तै अखिल नेपाल किसान संघ वडा कमिटीको अध्यक्षमा निम बहादुर राना मगर सहित ९ सदस्यीय कमिटी निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा डिल्ली बरुवाल,सचिव डम्मर राय,उपसचिव सुजाता खपाङी र दिल बहादुर खपाङी निर्वाचित भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।