चौथो डाँडाबजार गोल्डकप हुने

धनकुटा । धनकुटाको साँगुरीगढीमा बैशाख १७ गते बाट चौथो डाँडाबजार गोल्डकप हुने भएको छ ।

डाँडाबजार फुटबल क्लवको आयोजना, साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृतीकोष तथा डाँडाबजार ब्रदरहुडको प्रयोजनमा प्रतियोगिता हुने भएको हो । ‘डाँडाबजारको सान ः खेलकुद तथा पर्यटन’ बाट पहिचान भन्ने नारकाका साथ प्रतियोगि हुने भएको छ ।

प्रतियोगितामा धनकुटा सहित सुनसरी र मोरङ्गका आठ टिम बिच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष राजकुमार थेगिम लिम्बुले जानकारी दिए ।

विजेता टोलीले नगद ३ लाख उपविजेता टोलीले २ लाख ५५ हजार नगद सहित दुबै टोलीले मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता बैसाख २० गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।