अखिल नेपाल महिला संघ सहिदभूमिको अध्यक्षमा शुसिला राई

धनकुटा । नेकपा एमाले पार्टीको जनसंगठन  अखिल नेपाल महिला संघ “अनेमसंघ” सहिदभूमि गाउँपालिका धनकुटाको  तेस्रो अधिवेशन  शुसिला राईको  नेतृत्वमा २३ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन  गर्दै सम्पन्न भएको  छ ।       

पालिका कमिटी उपाध्यक्ष चन्द्रकला राई, सचिव  दिलकुमारी राई उप-सचिव सदिक्षा राई र  उप-सचिव  निर्मला राई लगायत  सदस्य रहेकाछन् । उक्त अधिवेशन  अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य एवम् धनकुटा जिल्ला ईन्चार्ज मन्जु अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अधिवेशनको  विशेष अथिति, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष मन कुमारी तितुङ्ग (तारा), रहेको थियोे भने अतिथिहरुमा  नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम् धनकुटा निर्वाचन क्षेत्र ,ख, ईन्चार्ज शकुन्तला बस्नेत, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवम् सहिदभुमी पालिका इन्चार्ज साबित्रा राई, सहिदभूमि गाउँपालिका अध्यक्ष तथा पार्टी कोशी प्रदेश सल्लाहकार परिषद सदस्य  मनोज राई,पार्टी जिल्ला कमिटी सचिवालय सदस्य अस्मिका राई, पार्टी जिल्ला कमिटी सदस्य कमरेडहरु  रत्नश्वरी राई,  केशब राई,  सुर्यप्रकाश विश्वकर्मा, नेकपा एमाले सहिदभूमि गाउँ पालिका कमिटी अध्यक्ष  मातृका राई, उपाध्यक्ष  हेमकुमार राई,सचीव बलिन्द्रमानसिंह राई, उप-सचिव  निर्मला राई लगायत पालिका कमिटी सदस्यहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।