नेकपा एमाले छथर जोरपाटी गाउँपालिकाको ६ वटै वडामा वडा अधिवेशन सम्पन्न,को-को चुनिए?
धनकुटा । नेकपा एमाले छ्थरजोरपाटी गाउँपालिकाको ६ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।
पालिका कमिटीले ६ वटै वडामा नयाँ नेतृत्व सर्वसम्मत चयन गर्दै वडा अधिवेशन सम्पन्न गरेको हो ।
वडा अधिवेशनवाट निर्वाचित पदाधिकारीहरु यस्तो रहेको छ :
वडा न. १
अध्यक्ष- प्रसन्न कटुवाल
उपाध्यक्ष – गोपाल राना
सचीव -अगम सिंग लिम्बु
उपसचिव – सिता लिम्बु
उपसचिव – थल बहादुर कार्कि
वडा न. २
अध्यक्ष – बिर बहादुर सारु
उपाध्यक्ष – उपेन्द्र राइ
सचीव – थपेन्द्र सारु
उपसचिव – प्रेम बहादुर पुर्वछाने
उपसचिव – टंक कुमारी राना
वडा न. ३
अध्यक्ष – माधव प्रसाद कट्टेल
उपाध्यक्ष – लक्ष्मण लिम्बु
सचीव – टंकराज लिम्बु
उपसचिव – इन्द्र बहादुर भट्टराई
उपसचिव – सविता लिम्बु
वडा न. ४
अध्यक्ष – खिर बहादुर परियार
उपाध्यक्ष – बिन्द्र बहादुर लिम्बु
सचीव – गंगा अधिकारी
उपसचिव – खिन्द्र बहादुर अधिकारी
उपसचिव – नविना लिम्बु
वडा न. ५
अध्यक्ष – इन्द्र बहादुर थापा
उपाध्यक्ष – कृष्ण प्रसाद घिमिरे
सचीव – प्रेम लिम्बु (मनराज)
उपसचिव – नर्वदा कार्कि काफ्ले
उपसचिव – बृख बहादुर तामाङ
वडा न. ६
अध्यक्ष – दुर्गा थापा
उपाध्यक्ष – बिजय श्रेष्ठ
सचीव -सेखर बिष्ट
उपसचिव – डेनिसा गुरुङ
उपसचिव – तोर्ण राई रहेको पालिका कमिटीले जानकारी दिएको छ ।





