नेकपा एमाले पाख्रिबास ५ नं वडा कमिटीको अध्यक्षमा लोक बहादुर ब्लोन

धनकुटा । नेकपा एमाले  पाख्रीबास नगरपालिका वडानम्बर ५ काे  दोस्रो वडा अधिबेशन मंगलबार   सम्पन्न भएको छ। साे अधिवेशनले  लाेक बहादुर ब्लाेनकाे अध्यक्षतामा  सर्बसम्मत ३१ सदस्य  वडा कमिटी चयन गरिएको छ । 

वडा कमिटी उपाध्यक्ष देबेन्द्र निरौला,सचिब श्याम बहादुर देउजा,उप सचिब बिमन सिङ तामाङ,उप सचिब रन्जु भुजेल लगायत गरि  ३१ सदस्यीय रहेकाछन् । जनसङठन तर्फ अनेमसघ वडाकमिटी अम्बिका थापाकाे अध्यक्षतामा  १७ सदस्यीय गठन गरिएको छ ।

यस्तै राष्ट्रिय युवासघ नेपाल  वडाकमिटी सन्ताेष कट्टुवालकाे
अध्यक्षतामा  ९ सदस्यीय गरिएको छ। साेहि अवसरमा अखिल नेपाल किसान महासघ हरी देउजाकाे अध्यक्षतामा ९ सदस्य  वडाकमिटी गठन गरिएको छ ।

अधिबेसन नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज खण्डमान राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । अधिवेशनमा जिल्ला  कमिटी सचिबालय सदस्य, जिल्ला सल्लाहाकार परिसद अध्यक्ष, जिल्ला कमिटी सदस्य ,  कोशी प्रदेस कमिटी प्रचार एबम प्रकासन बिभाग सदस्य, सल्लाहाकार परिसद सदस्य , ज्येस्ठ कम्युनिस्ट मञ्च जिल्ला सदस्य, नगर कमिटी अध्यक्ष , नगर पदाधिकारी ,सदस्य ,पार्टीको विभिन्न जनसंगठनमा आवद्व नेता कार्यकर्ताकाे उपस्थिति थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।