नबोबुद्ध क्लव सप्तरी धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको फाइनल प्रवेश

धनकुटा,२१ चैत । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको १७ औं संस्करणको पहिलो सेमीफाइन खेलमा नबोबुद्ध क्लव सप्तरी विजयी हुदै फाइनल प्रवेश गरेको छ ।

धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा आज भएको पहिलो सेमीफाइनलमा नबोबुद्धले साविक विजेता विर्तामोड यूनाइटेड लाई ३–१ गोल अन्र्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नबोबुद्धका लागि मोहित गुरुङ्गले १ तथा श्रीजनराज गौतमले २ गोल गरेका थिए भने पराजित टिम विर्तामोडको तर्फ बाट गिल्सन कन्दवाले १ गोल गरेका थिए ।

खेलको म्यानअफद म्याच नबोबुद्धका श्रीजनराज गौतम घोषित भए भोलीको दोस्रो सेमीफाइन ससस्त्र प्रहरीको एपएिफ र उदयपुरको गाइघाट फूटवल क्लव विच हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖