दमक नगरपालिकाका कानुन अधिकृत बस्नेतको दुर्घटनामा मृत्यु
झापा । दमक नगरपालिकाका कानुन अधिकृत माधब बस्नेतको दुर्घटनामा मृत्यु भएको छ ।
उहाँको न्यायिक समितिको कार्यक्रममा सहभागी भएर दमक फर्कदैगर्दा उदयपुरमा दुर्घटनामा परि मृत्यु भएको उदयपुर प्रहरीले पुष्टि गरेको छ ।
सो सवारिमा सवार अन्य सबै घाईते भएका छन ।


